द्वन्द्वकालीन मुद्दा मिलाउन संसदमा विधेयक पेश गरिने

सरकारले १० वर्षे सशस्त्र जनयद्धका बेला बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्ने भएको छ । द्वन्द्वककालीन घटनामा प्रधानमन्त्री बिरुद्ध नै रिट निवेदन दर्ता भएपछि गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पेश गर्ने स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना …