काठमाडौं । कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । सुप्रिम डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५ प्रतिशत, ओर्थोदोंतीक्समा १० प्रतिशत, पेदोदोंतिक्समा […]