डुबान पीडित, दलित र बलात्कृतबारे बजेट बनाउँदै सोच्नुपर्‍यो : सांसद विक

प्रतिनिधिसभा सदस्य विमला विकले वर्षायामको बेला डुबानमा पर्ने तराईका बासिन्दाबारे बजेट बनाउने बेला नै सोच्न अर्थमन्त्री र सरकारलाई सुझाएकी छन्। प्रि-बजेटबारे संसदमा चलिरहेको छलफलमा बोल्दै उनले डुबानको समस्या झेलेका बासिन्दाको पुनर्स्थापना लगायतका विषयलाई बजेटको प्राथमिकतामा पार्न सुझाव दिएकी हुन्। आफ्नो क्षेत्र बर्दिया पनि डुबान प्रभावित जिल्ला भएको उल्लेख गर्दै डुबानमा परी मृत्यु हुने र विस्थापित…