काठमाडौँ महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनीलाई जिम्मा दिएको छ । महानगरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महानगरका प्रमुख...पूरा पढ्नुहोस् »
काठमाडौं : काठमाडौं र ललितपुर महानगरपालिकाले चक्रपथमा मोनो रेल सञ्चालन सम्भाव्यता अध्ययन जिम्मा चीनको चाइना रेल वे २५ औं ब्यूरो ग्रुप कम्पनीलाई दिएका छन्। शुक्रबार भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा