'पंगु' बन्दै राष्ट्रिय सभा– झण्डै १ वर्षको अवधिमा जम्मा ४ दिन बैठक !

कोरोना महामारी शुरू भएपछि राज्यकोषबाट तलब खाने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत फ्रन्टलाइनमा खटिनेहरू तोकिएको समयभन्दा बढी काम गरिरहेका छन् । कतिपयले प्रोत्साहन भत्ता पनि पाइरहेका छैनन् ।  राज्यकोषबाट तलब खाने केही निकाय भने कामविहीन भएका छन् । नीति निर्माणको तहमा बसेको संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका ५९ सांसदले भने झण्डै एक वर्षको अवधिमा ४ दिन मात्र खास काम गरेका छन् । साढे ११ महिनाको अवधिमा ५९ सांसदले ४ वटा बैठकमा ७ घण्टा ५ मिनेट व्यतित गरेका छन् ।  तत्कालीन नेकपाभित्रको विवादका कारण सरकारले ...

सम्बन्धित सामग्री