झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत

पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्मपेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नका लागि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारसँगै दोस्रो चरणमाझापा–सिलगुडी पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारत सकारात्मक भएको हो । साथै अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइनविस्तार गर्नका लागि भारतीय पक्ष सहमत भएको हो ।

सम्बन्धित सामग्री

भारतको अनुदानमा पेट्रोलियम पाइपलाइन निर्माण हुने

भारत सरकारको अनुुदानमा दुुई पाइपलाइन परियोजना निर्माण हुने भएका छन् । इन्डियन आयल कर्पाेरेसनका निर्देशक सेन्थल कुमार र नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टबिच नेपालमा पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता विस्तारसम्बन्धी सम्झौता भएको हो ।

रक्सौलको पाइपलाइन चितवनसम्म पुर्‍याउने, अब सिलगुडीदेखि झापासम्म पनि बनाउने

नयाँ दिल्ली । नेपालमा पेट्रोलियम पदार्थ आयातमा पाइप लाइन विस्तार गर्न भारत सहमत भएको छ ।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा पेट्रोलियम पदार्थको पाइपलाइन विस्तार गरिने जानकारी दिएका हुन् ।&...

इन्धन कारोबार सम्झौता नवीकरण, पाइपलाइन विस्तार

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा पेट्रोलियम पदार्थ कारोबारको सम्झौता नवीकरण र पेट्रोलियम पाइपलाइन विस्तार गरिने भएको छ । पेट्रोलियम पदार्थको कारोबारसम्बन्धी सम्झौता नवीकरण गरिने भएको हो ।प्रत्येक पाँच वर्षमा नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन(आईओसी) बीच इन्धन कारोबार गर्ने सम्झौता हुने गर्छ । सोहीअनुसार सम्झौता नवीकरण गरिने छ । सन् २०१७ मार्चमा भएको सम्झौता […]

सिलगुढी-चारआली पाइपलाइनको सर्भे सकियो

भारतको सिलगुढीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन विस्तार हुने भएको छ । चालू आर्थिक वर्षको अन्त्यबाट नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु हुने भएको हो । १५ महिनाअघि मोतिहारी अमलेखगन्ज पाइपलाइन विस्तारको काम सम्पन्न गरेको नेपाल आयल निगमले दोस्रो चरणमा भारत पश्चिम बंगालको सिलगुडी–चारआली (झापा) सम्म पाइपलाइन विस्तार गर्न लागेको हो ।मोतिहारी–अमलेखगन्ज पाइपलाइनमार्फत नियमितहरूमा […]

झापा–सिलगुडी पाइपलाइन विस्तार गर्न भारत सहमत

काठमाडौंः पूर्वी नेपालको झापादेखि सीमावर्ती भारतीय सहर सिलगुडीसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ । पेट्रोलियम पदार्थको नियमित एवं सहज आपूर्ति गर्नको लागि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम  पाइपलाइन विस्तारसँगै दोस्रो ...

चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि भारत सहमत

काठमाडौं : चितवनसम्म ग्यास र पेट्रोलियम पाइपलाइन विस्तारका लागि भारत सहमत भएकाे छ। नेपाल पक्षकाे यस्ताे प्रस्ताव भारतले स्वीकारेपछि भारतको मोतिहारीदेखि चितवनसम्म पाइपलाइन विस्तार गर्न दुई पक्षीय सहमति जुटेकाे हाे। शुक्रबार नेपाल र भारतकाे मन्त्रीस्तरीय बैठकमा पेट्रोलियम र ग्यासको पाइपलाइन चितवनसम्म विस्तार गर्ने सह...