कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको देखिएको छ। दुई महिनासम्म दुई मन्त्रीले काम चलाएका छन्। सरकार गठन भएको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।
नेपाली काँंग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीसमेत तीन दलीय गठबन्धनमा कर्णाली प्रदेश सरकार बनेको छ।
मुख्यमन्त्री जीवनबहादुर शाही कात्तिक ...