खोप लिन निगमको वाइड बडी चीन जाँदै

काठमाडौँ, (नेस) । चीन सरकारले अनुदानमा दिने घोषणा गरेको कोरोनाविरुद्धको खोप लिन आज सोमबार नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ । चीन सरकारले दोस्रोपटक अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन निगमको जहाज त्यसतर्फ जाने भएको हो । बेइजिङस्थित नेपाली राजदूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले चिनियाँ अनुदानको खोप लिन निगमको वाइड बडी जहाज सोमबार राति […]

सम्बन्धित सामग्री

कोरोनाको खोप ल्याउन निगमको वाइड बडी जहाज चीन जाँदै

काठमाडौं, असार २४ । सरकारले आज चीनबाट भेरोसेल खोपको पहिलो मात्रा (डोज) ल्याउँने भएको छ । अर्काे हप्तादेखि लगायन सुरु गरिने उक्त खोप ल्याउन नेपाल वायुसेवा निगमले आजबाट उडान सुरु गरेको छ । ५५ वर्षमाथिका नागरिकलाई प्राथमिकतामा राखेर ल्याउन लागिएको खोप ल्याउन निगमले तीन वटा उडान गर्ने जनाएको छ । निगमको बाइडबडी ए ३३० जहाजबाट […]