काठमाडौ (नेस) । खल्तीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका ग्राहकलाई बीमा प्रिमियम अनलाइनबाट तिर्ने नयाँ सुविधा ल्याउनुको साथै ल्याएको १०प्रतिशत क्यासब्याक को अफर ल्याएको छ । समय सीमाको कारणले जरिवाना तिर्ने वा कार्यालय जान समय निकाल्ने पर्ने स्थितिको विचार पुर्याउदै ल्याइएको यो सेवाले तुरून्तै बिल भुक्तानीलाई सजिलो बनाउने खल्तीले जनाएको छ । प्रयोगकर्ताले १० प्रतिशत […]