वनमन्त्री यादवले समस्या समाधान गर्नेमा शुक्लाफाँटा आरक्ष संघर्ष समिति विश्वस्त

काठमाडौं, २ चैत । शुक्लाफाँटा आरक्ष संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्दले आफुहरुको समस्या समाधानका लागि वनमन्त्री रामसहाय प्रसाद यादव र सचिव डा. प्रेम नारायण कँडेल सकारात्मक देखिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मन्त्री यादवले पीडित पक्षलाई सम्पूर्ण प्रमाण जुटाउन आग्रह गर्दै पुषको २३ गतेभित्र सकारात्मक कदम चाल्ने […]