११ महिनामा आधा बजेट मात्रै खर्च

लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा आधा मात्र बजेट मात्रै खर्च गरेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा प्रदेश सरकारले ५०.२७ प्रतिशत मात्र बजेट खर्च गरेको हो । शत प्रतिशत बजेट खर्च गर्नका लागि प्रदेश सरकारले एक महिनामा करिब ५० प्रतिशत बजेट खर्च गर्नु पर्ने देखिन्छ । यस्तो अवस्थामा शतप्रतिशत […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशः १० महिनामा ३१% बजेट खर्च

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा ३१.२२ प्रतिशत बजेट खर्च भएको हो। चालुतर्फ ३८.८२ प्रतिशत र पुँजीगततर्फ २६.१५ प्रतिशत बजेट खर्च भएको छ।...

महिनामा ३ प्रतिशत पनि भएन पुँजीगत बजेट खर्च

लुम्बिनी प्रदेश सरकारले एक महिनामा तीन प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन । प्रदेश सरकारले माघ मसान्तसम्म गरेको विकास बजेटअनुसार यस्तो अवस्था पाइएको छ । चालू आर्थिक वर्ष २०७९/०८० को साउनदेखि माघ मसान्तसम्ममा प्रदेश सरकारले १८.६३ प्रतिशतमात्र विकास बजेट खर्च गरेको छ । जुन खर्च एक महिनामा तीन प्रतिशत पनि होइन । बजेट भएर […]

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत, पुँजीगत खर्च नौ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो ।  जसमध्ये मङ्सिर मसान्तसम्ममा रु चार खर्ब ३५ अर्ब २१ करोड ११ लाख बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको […]

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत पुग्दा पुँजीगत खर्च नौ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ। चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको...

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत पुग्दा पुँजीगत खर्च नौ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ। चालु आवका लागि सरकारले कूल रु १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको...

४ महिनामा बागमती प्रदेशको बजेट खर्च १० प्रतिशत मात्र

हेटौंडा : बजेट खर्चमा सधैँ कमजोर देखिँदै आएको बागमती प्रदेश सरकारको चालू आवको ४ महिनाको बजेट खर्च पनि कमजोर देखिएको छ।आवको अन्तिममा हावादारी तवरबाट बजेट खर्च गर्ने गरेको बागमती प्रदेश सरकारले चालू आवको पहिलो चौमासिकमा पनि उत्साहजनक रुपमा बजेट खर्च गर्न नसकेको हो।गत आवहरूमा शुरुको पहिलो र दोस्रो चौमासिकमा बजेट खर्च गर्न सुस्त देखिने गरेको बागमती प्रदेश सरकार आवको अन्तिममा बजेट सिध्याउने चटारोमा हुने गर्थ्यो। जसले गर्दा एकै महिनामा १५ प्रतिशतसम्म बजेट खर्च भएको थियो।आवको शुरुमा बजेट खर्च

तीन महिनामा अधिक विकास बजेट खर्च

जुम्लामा विकास बजेट तीन महिनामा मात्र अधिक खर्च हुने गरेको छ । बैशाख, जेठ र असार महिनामा मात्र विकास बजेट अधिक खर्च हुने गरेको हो ।अख्तियारी समयमै नआउनु, दसैं र तिहार चाडपर्व र हिउँदमा विकास निर्माणका काम हुन नसक्नुले बजेट खर्च हुन सक्दैन । प्रदेश लेखा इकाई कार्यालय जुम्लाका प्रमुख लेखा नियन्त्रक धनप्रसाद शर्माले जेठ र असार महिनामा मात्र विकास बजेटको खर्च हुने गरेको बताए । उनका अनुसार असार १९ गते सम्म ९३ करोड ५० लाख ४ हजार ३ सय ८२ रुपैयाँ मात्र खर्च भएको छ । कर्णाली प्रदेश सरकारले जुम्लामा

६ महिनामा गण्डकीको बजेट खर्च १५.९० प्रतिशत, पुँजीगततर्फ १४.१३ प्रतिशत खर्च

गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष ०७८/०७९ को पहिलो ६ महिनामा १५.९० प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशको कुल बजेटमध्ये पुस मसान्तमा पुँजीगतभन्दा चालू खर्च ४.२९ प्रतिशतले बढी छ । चालू आर्थिक...

साढे दुई महिनामा साढे एक खर्ब मात्र बजेट खर्च

चालु आर्थिक वर्ष २०७८/०७९ सालको पहिलो साढे दुई महिनामा सरकारले साढे १ खर्ब मात्र बजेट खर्च गरेको छ ।गत शुक्रबारसम्ममा सरकारले संशोधित लक्ष्यको ९.७ प्रतिशत अर्थात १ अर्ब ५९ अर्ब रुपैयाँ बजेट खर्च गरेको हो । अघिल्लो सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्बको बजेट ल्याएकोमा सरकारले उक्त अध्यादेशलाई प्रतिस्थापन गर्दै १६ खर्ब ३२ अर्ब रुपैयाँ […]

सुदूरपश्चिम प्रदेशः असार महिनामा २८ प्रतिशत बजेट खर्च

वर्षभरीका ११ माहिनामा काम गर्न ध्यान नदिएर असार महिनामा हतार हतारमा काम गरेर बढीभन्दा बढी बजेट खर्च गर्ने परम्परागत समस्या हो। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री बने लगत्तै ‘असारे विकास’ को बिकृती आफ्नो सरकारले राक्ने प्रतिबद्धता गरेक...