दाङमा हातहातियार बुझाउन प्रशासन कार्यालयको आग्रह

१२ चैत, दाङ । जिल्ला प्रशासन कार्यालय दाङले वैध र अवैध हातहतियार बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै इजाजत प्राप्त र विनाइजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो । इजाजत पाएर र इजाजतबिना अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका […]