जुवाडे भगाएको घटनाः पाँच प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश अनुसन्धान समुह(आर आई टी) को संयुक्त टोलीले छापा मारेर पैसाको प्रलोभनमा परि जुवाडेलाई भगाएको घटनामा ५ प्रहरी निलम्वनमा परेका छन । वरिष्ठ प्रहरी उपरिक्षक जनक राज पाण्डे्यको नेतृत्वको छानविन टोलीको प्रतिवेदनको सुझावका आधारमा ५ प्रहरीलाई निलम्वन गरिएको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक बिक्रम चन्दले बताएका छन

सम्बन्धित सामग्री

जुवाडे भगाएको आरोपमा ५ प्रहरी निलम्बित

धनगढी –  प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको आरोपमा ५ जना प्रहरी निलम्बित भएका छन्। सञ्चारमाध्यममा प्रहरीले जुवा खालबाट पैसा असुलेर जुवाडे भगाएको समाचार  प्रकाशन भएको थियो। समाचार प्रकाशन भएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले एक साताअघि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले घटनामा प्रत्यक्ष संलग्न […]

जुवाडे भगाएको आरोपमा कैलालीका ५ प्रहरी निलम्बित

कैलाली । कैलालीमा ५ प्रहरी निलम्बनमा परेका छन् । धनगढी उपमहानगरपालिका–३ मिलनचौकस्थित एक होटेलमा छापा मार्दा रकम असुलेर जुवाडे भगाएको आरोप लागेपछि उनीहरूलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले जानकारी दिए। प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेयको नेतृत्वमा जुवा प्रकरणको छानविनका लागि गठित टोलीको सिफारिसका पाँच जनालाई निलम्बन गरिएको चन्दले […]