काठमाडौं । यही असार १२ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा जटिल समस्या लिएर आएकी एक किशोरीको सफतलापूर्वक उपचार गरियो । १२ गते आइतबार साँझ झन्डै पाँच बजेको समयमा १७ वर्षीया किशोरी पेटको समस्या लिएर थापाथलीस्थित नर्भिक अस्पताल आइपुगेकी थिइन् ।
सामान्य अवस्थामा आइपुगेकी उनले आफ्नो मुखबाट चम्चाभित्र छिरेको बताएपछि नर्भिक अस्पतालका...