हरिहर नेपाल, विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्यको हत्या एवं साढे ३३ किलो सुन तस्करी मुद्दामा मुछिएका एमके मामा भनिने मोहनकुमार अग्रवाललाई जिल्ला अदालत मोरङले सोमबार ३ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार आफ्ना कानुन व्यवसायीको साथ लागेर अदालत उपस्थित भएका सुनसरीको धरान उपमहानगरपालिका–३ का अग्रवाललाई न्यायाधीश भरत लम्सालको इजलासले ३ लाख […]