काठमाडौं, २३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले चितवन र तनहुँबासीको जनमत कदर गरेर प्रतिपक्षमा बस्ने निर्णय गरेको बताएका छन् । उनले आफ्नो पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साविकका मन्त्रालय दिनुस् नभनेको पनि दाबी गरे । ‘गठबन्धन दलका नेताहरुले बोलेका कुरा सबै सत्य छन् भन्ने मलाई लाग्दैन । राजनीतिमा कहिलेकाहीं […]