एफए कपः एस्टन भिल्लालाई हराउदै युनाईटेड चौथों चरणमा प्रवेश

काठमाडौं, २७ पुस । एफए कप फुटबलमा एस्टन भिल्लामाथि जित निकाल्दै न्यानचेस्टर युनाईटेड चौंथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा एस्टन भिल्लालाई १–० गोल अन्तरले पराजित गर्दै युनाईटेड चौंथो चरणमा प्रवेश गरेको हो । युनाईटेडको घरेलु मैदानमा भएको खेलमा आठौं मिनेटमा स्कट म्याकटोमिनेले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । जुन […]