तथ्यांकमा ए डिभिजन लिग : गोल औसत घट्दा ह्याट्रिक गर्ने सबै विदेशी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको ४४ औं संस्करणमा मछिन्द्र फुटबल क्लबले लिगको उपाधि जित्दा च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) रेलिगेसनमा परे । १४ टोलीको सहभागितामा मंसिर ३ गते सुरु भएको लिग पहिलो पटक दशरथ रंगशालाको फ्लड लाइटमा खेलाइएको थियो । १३ औं चरण मध्ये आधा भन्दा बढी लिगका खेल […]