हेटौंडाका खाद्य उद्योग अनुगमन, दाना उद्योगलाई जरिवाना

हेटौंडा औद्योगिक क्षेत्र भित्रका उद्योगहरुको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य तथा गुण नियन्त्रण कार्यालयको संयुक्त टोलीले बिहीबार हेटौंडा उपमहानगरपालिका-८ स्थित औद्योगिक क्षेत्रमा रहेका विभिन्न उद्योग अनुगमन गरेको हो ।