काठमाडौं । नेपाल र भारत दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन् । नेपाल र भारतबीचको खेलले माहोल नै छुट्टै बनाउने गर्दछ । यही दुई टोली बिहीबार दशरथ रंगशालामा ६ वर्षपछि मैत्रीपूर्ण खेलमा उत्रँदै छन् । यी दुई टोली सन् २०१७ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा […]
The post भारतसँग भिड्न नेपाल शारीरिक र मानसिक रूपमा तयार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.