७ कक्षासम्म पढाइ हुने विद्यालयमा शिशु कक्षा मात्रै सञ्चालन

तुलसीपुर :  कुनै वेला कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा अहिले शिशु कक्षा मात्रै पढाइ हुने गरेको छ। गाउँमा विद्यार्थी नभएका पनि होइनन्। उनीहरू पढ्न अरू गाउँमा रहेका विद्यालय जान बाध्य छन्।६० वर्षअघि सञ्चालनमा आएको विद्यालय स्थानीय सरकारको लापर्वाहीका कारण यो अवस्थामा पुगेको स्थानीयको बुझाइ छ।दाङको तुलसीपुर उपमहानगर  हलवारस्थित श्री प्राथमिक विद्यालय यो अवस्थामा पुगेको हो। तुलसीपुर-७ हलवारकी सम्झना चौधरीले आफ्ना बच्चालाई उक्त विद्यालयमा भर्ना गरेकी छन्। उनले भनिन्, ‘विद्यालयको अवस्