अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बढे पर्यटक

मानव निर्मित पर्यटकीय गन्तव्य पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटक आगमनमा वृद्धि भएको छ । कोभिड–१९ का कारण विगत दुई वर्ष प्रायः न्यून संख्यामा संग्रहालयमा पर्यटक आगमन भए पनि चालू आर्थिक वर्षको आठ महिनामै विदेशी पर्यटक ५७ प्रतिशतले वृद्धि भएको छ । पोखराको घारीपाटनमा रहेको उक्त संग्रहालयमा अवलोकन गर्न आउने विदेशी पर्यटकसहित सार्क मुलुक र आन्तरिक […]