वन्यजन्तु पीडितले राहत रकम नपाएको गुनासो

सुदूरपश्चिम प्रदेशका वन्यजन्तु पीडितहरूले वन्यजन्तुले क्षति पुर्‍याए बापतको राहत रकम नपाएको गुनासो गरेका छन् । प्रदेशका ७४६ जना पीडितले यस आर्थिक वर्षको १० महिनादेखि राहत रकम पाउन सकेका छैनन् ।