डडेल्धुरामा गुट-उपगुटका कारण एमाले उम्मेदवार बिहीन

डडेल्धुरा । डडेल्धुरामा नेकपा एमाले आन्तरिक गुट-उपगुटका कारण कमजोर बन्दै गएको छ । एमालेका नेताहरुले उम्मेदवारीमै सहमति जुटाउन नसकेपछि प्रतिनिधिसभा चुनावमा उम्मेदवारबिहीन भएकाे हाे । समयमै उचित निर्णय र निर्देशन दिएर मैदानमा खटाउनुपर्ने बेलामा अभिभावकबिहीन भएर चुनावमा होमिनु पर्ने बाध्यता नेकपा एमाले डडेल्धुराको रहेकाे छ । विगत ३ दशकदेखि डडेल्धुरामा नेपाली कांग्रेस बाहेक अन्य पार्टीको […]

सम्बन्धित सामग्री

डडेल्धुरामा एमाले उम्मेदवार बिहीन

डडेल्धुरा । डडेल्धुरामा नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फको उम्मेदवारी नदिएपछि डडेल्धुराको राजनीति माहोलले कोल्टे फेरेको छ । यहि मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ एमाले डडेल्धुरा उम्मेदवार बिहीन भएपछि त्यसको फाईदा गठबन्धनले उठाएको हाे । एमालेका नेताहरुले आन्तरिक सहमति जुटाउन नसकेपछि एमालले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनाेट गर्न नसकेको हो । एमालेका केन्द्रीय नेताहरुसँग एमाले र वीपी […]