कतार विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गाेलकाे रेकर्ड

कतारमा सम्पन्न विश्व कप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोलको रेकर्ड कायम भएको छ । यो वर्ष कतारमा सम्पन्न विश्व कपमा एक सय ७२ गोलको कीर्तिमान बनेको छ । आइतवार राति भएको अर्जेन्टिना र फ्रान्सबीच भएको विश्व कप फाइनलमा दुवै टिमले बराबर तीन गोल गर्दै कुल छ गोल गरि खेललाई सनसनीपूर्ण र रोमाञ्चक बनाएका थिए । फाइनल खेलको अतिरिक्त ३० मिनेटमा पनि गोल अन्तर बराबर बनेपछि भएको पेनाल्टी शुटआउटमा साविक विजेता फ्रान्सलाई ४–२ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना उपाधि जित्न सफल भएको हो ।कतार विश्व कप अहिलेसम्मकै सर्वाधिक गोल हुने प्र...

सम्बन्धित सामग्री

रेकर्ड बनेर विश्वभरी नाम आउँदा खुसी लागेको छ : दिपेन्द्र सिंह ऐरी

१८ असोज, काठमाडौं । नेपाली क्रिकेटर दिपेन्द्र सिंह ऐरीले भारतीय क्रिकेटर युवराज सिंहको सर्वाधिक छिटो अर्धशतक बनाउने रेकर्ड तोडेपछि आफू निकै खुसी रहेको बताएका छन् । चीनमा भएको एसियाली खेलकुदको क्रिकेटमा उनले मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक पूरा गरेका थिए । उनले युवराज सिंहले १२ बलमा अर्धशतक बनाएको रेकर्ड तोडेका हुन् । ‘रेकर्ड तोडेको भन्दा राम्रो […]

नेइमारले तोडे पेलेको सर्वाधिक गोलको रेकर्ड

२३ भदौ, काठमाडौं । ब्राजिलका फुटबल खेलाडी नेइमारले लेजेन्ड पेलेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोडेका छन् । शनिबार ब्राजिलले बोलिभियालाई ५–१ ले हराउँदा नेइमारले दुई गोल गरेका छन् । ब्रजिलका लागि १२५ औं खेल खेलेका नेइमारले पहिलो हाफमा पेनाल्टी मिस गरेका थिए । तर दोस्रो हाफमा दुई गोल गरे र पेलेको ७७ गोलको रेकर्ड तोडे । […]

भारतको स्वतन्त्रता दिवसमा 'गदर २' ले तोड्यो रेकर्ड

'गदर २' ले भारतको स्वतन्त्रता दिवसमा सर्वाधिक कमाइ गर्ने रेकर्ड राखेको छ। यसले सलमान खानको फिल्म 'एक था टाइगर' को रेकर्ड तोड्दै नयाँ रेकर्ड राखेको हो।...

रेकर्ड बनाउँदै ‘कबड्डी–४’

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कबड्डी–४’ ले पहिलो दिनमा सर्वाधिक व्यापार गर्ने नेपाली सिनेमाको रेकर्ड बनाएको छ । वितरक गोविन्द शाहीका अनुसार पहिलो दिन शुक्रबार तीन करोड पाँच लाख संकलन गरेको फिल्मले दोस्रो...

केजीएफ-२ ले रिलीजअगाडि नै बनायो रेकर्ड, ट्रेलर ट्रेन्डिङ ‘वान’ मा

दक्षिण भारतको बहुचर्चित फिल्म केजीएफ–२ को ट्रेलर रिलीज भएको छ । यो फिल्मको पहिलो च्याप्टरले सर्वाधिक कमाई गर्न सफल भएको थियो । पहिलो च्याप्टर रिलीज भएपछि दोस्रो च्याप्टरको पर्खाइमा रहेका करोडौं दर्शकले ट्रेलरलाई अत्यधिक मन पराएका छन् । ट्रेलरले एक दिनमा नै रेकर्ड बनाइसकेको छ । यसको ट्रेलर रिलीज भएको २४ घण्टा ५६ मिलियन भ्यूज बटुलेर ट्रेन्डिङ वानमा पर्न सफल भएको छ । हालसम्म कुनै पनि भारतीय चलचित्रले पहिलो २४ घण्टामा यति भ्यूज पाएको थिएन । ट्रेलरमा सञ्जय दत्ता, रवीना टंडनले दर्शकको ध्यान

सर्वाधिक गोलकर्ताको रेकर्ड बनाएपछि मैदानमै नाचे एन्टोनियो

इंलिस फुटबलर मिचेल एन्टोनियोले वेस्टह्याम फुटबल क्लबका लागि सर्वाधिक लिग गोल गर्ने कीर्तिमान बनाएका छन् । लेस्ट सिटीविरुद्ध वेस्टह्यामले ४–१ को जित निकाल्दा उनले दुई गोल गरे । यससँगै उनले प्रिमियर लिगमा आफ्नो गोलसंख्या ४९ पु¥याए । जीतको खुसीयाली उनले मैदानमै नाचेर मनाए । यसअघि एन्टोनियो र पाब्लो डि कानियोको नाममा संयुक्त रुपमा ४७ गोल गर्ने कीर्तिमान  थियो । पाब्लोले १९९९ देखि २००३ सम्म वेस्टह्यामबाट खेल्नेक्रममा यो कीर्तिमान बनाएका थिए ।३१ वर्षीय एन्टोनियोले २०१५ यता वेस्

अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश, मेसीको नाममा बन्यो नयाँ रेकर्ड

कोपा अमेरिकाअन्तर्गत मंलबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध सानदार प्रदर्शन गरेको छ । खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ ले पराजित गरेको छ । जुन खेलमा कप्तान लियोनल मेसीले अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेल्ने खेलाडीको किर्तिमान बनाएका छन् । उनले राष्ट्रिय टीमबाट १ सय ४८ औं खेल खेलेर नयाँ रेकर्ड बनाएका हुन् । यसअघि जाभियर मास्चिरानो र मेसीका नाममा सर्वाधिक १ सय ४७ खेल खेल्ने किर्तिमान थियो । जुन आजको खेलसँगै उनले तोडे । आजको खेलको खेलको छैटौं मिनेटमै अलेज्यान्द्रो गोमेजले मेसीको पासमा अर्ज...

पोर्चुगलको जितमा रोनाल्डोद्वारा रेकर्ड नै रेकर्ड

युरोकपमा सर्वाधिक सहभागिता, सर्वाधिक व्यक्तिगत गोल, युरोकपमा सहभागी पाका खेलाडीमध्ये एकै खेलमा दुई गोल गर्ने, लगातार पाँच युरोकपमा गोल गर्ने रेकर्ड रोनाल्डोले हात पारेका छन् युरोकपको साविक विजेता पोर्चुगलले समूह एफमा हंगेरीमाथि...

एकै खेलमा रोनाल्डोका ६ रेकर्ड, अझै कति बनाउलान् ?

हंगेरीविरुद्ध दुई गोल गर्दै क्रिष्ट्रियानो रोनाल्डोले ६ वटा रेकर्ड बनाए । जो यसप्रकार छन् :१) उनी युरोकपका पाँचवटा संस्करणमा सहभागिता जनाउने पहिलो खेलाडी बने । यसअघि सन् २००४ , २००८, २०१२ र २०१६ मा पनि रोनाल्डो टिमका सदस्य थिए ।२) पाँचवटै युरोकपमा गोल कीर्तिमान पनि उनको नाममा रह्यो । ३) युरोकपको इतिहासमै सर्वाधिक धेरै गोल गर्ने किर्तिमान रोनाल्डोले एकलौटी रुपमा आफ्नो नाममा लेखाए । यसअघि माइकल प्लाटिनी र रोनाल्डोको नाममा समान ९ गोल गर्ने किर्तिमान थियो । अब रोनाल्डोको नाममा ११ गोल छ । ४

भारतमा कोरोनाबाट एकैदिन सर्वाधिक मृत्युको रेकर्ड

एजेन्सी।भारतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन सर्वाधिक मृत्यु भएको छ। मंगलबार भारतमा एकै दिन ४ हजार ५२५ जनाको मृत्यु भएको छ।यसअघि सोमबार चार हजार ३४० जनाको मृत्यु भएको थियो। अमेरिका र ब्राजिलपछि सबैभन्दा बढीले ज्यान गुमाएको भारतमा हालसम्म २ लाख ८३ हजार २७६ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६७ हजार १७४ जना नयाँ संक्रमित थपिएका छन्।