काठमाडौं । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक गाउँमा यात्रुबहाक बस पुरिएको हो । मृत्यु हुनेमा ३ शिशु सहित ३३ जना रहेका छन् । कोलोम्बियामा भारी वर्षासँगै ठाउँ ठाउँमा पहिरो […]