मधेस प्रदेशमा पुन : ‘छोरी शिक्षा बीमा’ शुरु

मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः शुरु भएको छ ।

सम्बन्धित सामग्री

छोरी शिक्षा-बिमाबारे सचेतना

महोत्तरीका दलित तथा विपन्न बस्तीमा छोरी शिक्षा बिमाबारे सचेतना कार्यक्रम भएको छ । मधेस प्रदेश सरकारले सुरु गरेको ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत महोत्तरी र धनुषासहित प्रदेशका आठ वटै जिल्लाका सिमान्तकृत बस्तीहरूमा ‘छोरी शिक्षा बीमा बारे सचेतना कार्यक्रम’ सुरु गरिएको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुँयालले बताए ।