झापा । शान्तिपूर्ण, निष्पक्ष र उत्साहपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न मतदाता शिक्षा र आचारसंहिताको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा सोमबार बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ झापा शाखा र संवाद समूह झापाले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीले उक्त विषयमा जोड दिएका हुन् । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छवि रिजालले […]