काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज ४९.०४ अङ्कले गिरावट आई दुई हजार ५८४.६१ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.४६ अङ्कले ओरालो लागेर ४८७.२७ मा ओर्लेको छ । नेप्सेमा उच्च अङ्कको गिरावट […]