कतारमा विश्वकप फुटबल सुरु हुन दुई दिनअघि फिफाले फुटबल स्टेडियममा मदिरा बिक्रीमा प्रतिबन्ध लगाइएको पुष्टि गरेको छ । विश्वकप अन्तर्गत ६४ खेल आयोजना हुने कतारका ८ स्टेडियममा मदिरा बिक्री नगरिने फिफाले पुष्टि गरेको हो ।
१८ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकपमा महिला समर्थकले सुरक्षित महशुस गरेको बताएका छन् । विश्वकपको यो संस्करणले फुटबल खेलका लागि नयाँ मोडलका रुपमा स्थापित गर्ने उनीहरुको मत छ । जारी विश्वकपमा रंगशाला वरपर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ । यसले विश्वकपमा खेलसँग जोडिएको सत्रुतापूर्ण माहोल कम गर्न सहयोग पुगेको छ । […]
काठमाडौं । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको हो । कतारमा विश्वकप सुरु हुन दुई दिनअघि मात्रै फिफाले प्रतियोगिताका ६४ खेल आयोजना गर्ने आठ स्टेडियममा मदिरा बिक्री नहुने बताएको थियो । ‘आयोजक देशका अधिकारीहरू र फिफा बीचको […]
दोहा – फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ। फिफाले शुक्रबार रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो। फिफा मिडिया विभागक अनुसार फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको जनाएको छ। फिफा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा भनिएको […]
एजेन्सी । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार आयोजकले रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको जनाएको छ । फिफा र आयोजकबीच प्रतियोगिताको दौरान रंगशाला वरिपरी मदिरा बिक्री गर्ने कि नगर्ने भन्ने विषयमा वार्ता भएको थियो । तर, अब इजाजत पत्र प्राप्त स्थानमा मात्र मदिरा […]
काठमाडौं । कतार विश्वकप २०२२ मा रंगशाला स्टेडियमहरू अल्कोहलमुक्त हुने भएको छ । स्रोतका अनुसार खेल अगाडि र पछाडि मात्र रंगशालाबाहिर बियर बिक्री गर्न अनुमति दिइएको छ ।
२०२२ को विश्वकप पहिलोपटक मदिरालाई कडा नियन्त्रण भएको मुस्लिम देशमा आयोजना हुन लागेको हो । जसका कारण आयोजक र प्रतियोगिता प्रायोजकहरूका लागि अनौठो...