दक्षिण एशियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा

एजेन्सी । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय युनिसेफले सार्वजनिक गरेको तथ्यांक अनुसार दक्षिण एशियामा तीन चौथाई बालबालिका गर्मीको चपेटामा परेका हुन् । सावधानी नअपनाए थप मारमा पर्ने चेतावनी युनिफेमले दिएको छ । तथ्यांक सार्वजनिक गर्दै युनिसेफका […]