बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्मकैद हुन्छ : मन्त्री थममाया थापा

भक्तपुर – महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले अब कुनै पनि महिलालाई बलात्कार गरी हत्या गरे सर्वश्वसहित जन्म कैद हुने बताउनु भएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रममा बोल्दै...