तातोपानी गाउँपालिकामा स्वास्थ्य बीमा कार्ड वितरण

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले विपन्न नागरिकलाई स्वास्थ्य बीमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाले यहाँका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरेको हो । यसका लागि वडा नं ३ बाट स्वास्थ्य बीमा कार्ड वितरण सुरु गरेको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत वडा नं ३ बाट बीमा […]