लागत सोझदारीमा बजेट व्यवस्था गरी मेड्पा कार्यक्रमलाई निरन्तरता दिन स्थानीय तहलाई परिपत्र

काठमाडौं । गरिबी निवारणका लागि लघु उत्तम विकास कार्यक्रम (मेड्पा) कार्यक्रमलाई निरन्तरता दिन सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । लघु उद्यम विकास अभियानलाई आत्मनिर्भर बनाउन स्थानीय तहले लागत सहभागितालाई प्राथमिकता दिई कार्यक्रम सञ्चालनमा क्रमशः […]