सर्वोत्तम सिमेन्टको सेयर खरिद विवादमा तानिएका नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले मंगलबार राजीनामा दिएका छन् ।अर्थ मन्त्रालयले निलम्बन गर्ने तयारी गरेपछि कार्यकाल बाँकी रहँदै उनले राजीनामा बुझाएका हुन् । सीईओका हैसियतमा पदीय मर्यादा विपरित काम नगरेको दावी गर्दै उनले अनुसन्धानलाई सहज बनाउन राजीनामा दिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा दावी […]