सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते अपराह्न २ बजे प्रदेशसभाको पाँचौ अधिवेशन आह्वान गरेका छन् ।