थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ

१२ असोज, काठमाडौं। तराइका आदिवासी थारू समुदायका महिलाहरुको जितिया पर्व आजदेखि प्रारम्भ भएको छ । असोज कष्णपक्षको सप्तमी तिथि मंगलबार परेकाले थारु महिलाहरुले  नजिकैको नदी, जलाशय र इनारमा गइ नुहाएर व्रत प्रारम्भ गरेको थारु संस्कृति विद भुलाइ चौधरीले बताए। उनका अनुसार यसपटक मंगलबार सतमी (सप्तमी) तिथिमा लहाइ (नुहाउने) अर्थात दर खाने,  बुधबार उपास अर्थात व्रत […]

सम्बन्धित सामग्री

जितिया मनाउँदै थारू महिला, ब्रतालुका लागि ठाउँठाउँमा महोत्सव

९ असोज, काठमाडौं। तराइमा बसोबास गर्ने थारू समुदाय लगायतका महिलाहरुले आज जितिया पर्व मनाउँदैछन् । पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका हुन् । गाउँदेखि शहरसम्म व्रतालु महिलाका लागि ठाउँ …