नेपालमा १९ वर्ष दुई महिना जेल सजाय भोगेपछि चार्ल्स शोभराज डिपोर्ट, नेपाल आउन १० बर्ष रोक

विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । शुक्रबार साँझ साढे ६ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फ्रान्सतर्फ लागेका हुन् । उनी कतार एयसवेजको विमान स्वदेश फर्किएका हुन् ।  केन्द्रीय कारागारबाट हिरासतमुक्त सिरियल किलर शोभराजलाई अध्यागमन विभागले साँझको छ बजे फ्रान्स पठाएको अध्यागमन विभागकी निमित्त प्रमुख प्रदर्शनी कुमारीले जानकारी दिइन्। अध्यागमन […]

सम्बन्धित सामग्री

पत्रकारसँग कुरा गर्न र अनुहार देखाउन चाहेनन् सिरियल किलर शोभराजले

काठमाडौँ- १९ वर्ष लामो जेल सजाय काटेपछि ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराज शुक्रबार केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन्। सिरियल किलरका रुपमा परिचित शोभराज प्रक्रिया पूरन गरेर आजै साँझ आफ्नो देश फर्किने तयारीमा छन्। सर्वोच्च अदालतको आदेशअनुसार बुधबार बिहान सुन्धारास्थित केन्द्रीय कारागारबाट छुटेका चार्ल्स शोभराज बुधबार बेलुका नै कतार हुँदै पेरिस उड्ने भएका हुन्। […]

चार्ल्स शोभराजलाई भेट्न निहिता विश्वास अध्यागमन पुगिन्

काठमाडौँ। हत्या अभियोगमा १९ वर्ष लामो जेल सजाय काटेपछि ७७ वर्षीय फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्। रिहा भएलगत्तै उनलाई कालिकास्थानस्थित अध्यागमन विभागमा लगेर बुझाइएको छ। शोभराजलाई अध्यागमन पुर्‍याएसँगै १२ वर्षअघि शोभराजकी प्रेमिकाका रुपमा चर्चामा आएकी निहिता विश्वास र उनकी आमा शकुन्तला थापा पनि उनलाई पुगेका छन्।

चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई थुनामुक्त गर्न आदेश दिएको छ ।न्यायाधीशद्वय सपना प्रधान मल्ल र लिप्रसाद श्रेष्ठको इजलासले शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको हो । हत्या आरोपमा जेल सजाय पाएका शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढी कैद राखिएको भन्दै थुनामुक्त हुन पाउँ भनी निवेदन दिएका थिए। कर्तव्य ज्यान मुद्दामा फ्रान्सेली नागरिक शोभराजालई भक्तपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो। सर्वोच्चले २०६७ साल साउन १४ गते जिल्ल

जेलभित्रको त्यो गोलीकाण्ड, जसले लम्ब्याउने छ विकिनी किलरको बन्दी जीवन

नेपालमा दुई विदेशी नागरिकको हत्या गरेका सिरियल किलर चार्ल्स शोभराजले २०८० मा जन्मकैदको २० वर्षे जेल सजाय पूरा गर्नेछन् । यद्यपि, उनी तत्काल थुनामुक्त भने हुँदैनन् । किन ?