माओवादी एमालेप्रति केही आवेगमा होला, तर कांग्रेससँग गठबन्धन तोड्नैपर्छ : सचिव भट्टराई

भक्तपुर : एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धन तोड्नुपर्ने बताएका छन्। कांग्रेससँग माओवादीको गठबन्धन सैद्धान्तिक तथा वैचारिक नरहेको उनको जिकिर छ।'कांग्रेस-माओवादीको यो एलायन्स सैद्धान्तिक र वैचारिक छैन, अल्टिमेट्ली माओवादीले यो समिकरण छाड्नैपर्छ,' प्रेस चौतारी...

सम्बन्धित सामग्री

व्यवस्था परिवर्तन सम्भव छैन, गठबन्धन सरकार विघटन गरौँ : सचिव भट्टराई

एमाले सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले गठबन्धन सरकारले आफ्ना नेता तथा कर्यकर्ता जोगाउने बहानामा सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, ललितानिवास काण्डका मुद्दालाई निष्क्रिय बनाउँदै लगेको आरोप लगाएका छन्। सचिव भट्टराईले सरकारको...

एमाले सरकारले सुरु गरेका विकासका काम गठबन्धन सरकारले ठप्प बनायोः सचिव भट्टराई

सचिव भट्टराईले भने, 'अहिले अन्य दलहरू एकातिर छन् भने एमाले अर्कातिर छ तर पनि एमाले आफनो विचारमा उभिएको पार्टी भएकाले सबैको भरोसाको पार्टी बनेको छ ।’

एमालेसँग गठबन्धन तोडेर प्रचण्डले घातक बाटो रोजे : सचिव भट्टराई

एमालेका सचिव योगेश भट्टराईले एमालेसँग गठबन्धन तोडेर माओवादीले घातक बाटो रोजेको बताएका छन् ।

एमालेविरुद्ध गठबन्धन बन्नु नै एमाले बलियो शक्ति भएको प्रमाण हो: सचिव भट्टराई

‘एमालेलाई एक्लै जित्न सकिँदैन भनेरै अरू दल गठबन्धन बनाउँदै छन्,’ उनले भने, ‘एमालेविरुद्धको गठबन्धन बनाउन ती दलमात्रै लागेका होइनन्, दृश्य/अदृश्य शक्तिसमेत हामीविरुद्ध लागेका छन्।’

अन्य दलसँग गठबन्धन गर्ने सम्भावना छैन: सचिव भट्टराई

धनगढी । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले अन्य दलसँग गठबन्धन गर्ने सम्भावना नरहेको बताउनुभएकाे छ । धनगढीमा आज (शुक्रबार) प्रेस चौतारी कैलालीले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । आवश्यकताका आधारमा तल्लो कमिटीको सिफारिसमा मात्र सम्बन्धित जिल्ला कमिटिले तालमेल गर्न सक्ने उहाँले बताउनुभयो । आगामी वैशाख ३० गते हुने […]

हिम्मत नभएर कांग्रेस एक्लै चुनाव लड्न डरायो : सचिव भट्टराई

सल्यान : पूर्व पर्यटनमन्त्री तथा नेकपा एमाले केन्द्रीय सचिव योगेश भट्टराईले कांग्रेस हिम्मत नभएको पार्टी भएको बताएका छन्।उनले एमालेसँग चुनाव जित्न सक्ने हिम्मत भए एक्लै एक्लै लड्न पनि चुनौती दिएका छन्। शनिबार बिहान सल्यानको सल्लीबजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सचिव भट्टराईले उक्त चुनौती दिएका हुन्। उनले भने, ‘एमालेलाई हराउन विभिन्न गठबन्धन गरेर पछार्ने भनेका छन्, कांग्रेसलाई खुला चुनौती छ, एक्लाएक्लै लडौँ कसले जित्छ किन अरूलाई बोकेर आउनु हुन्छ।’भट

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि  गर्यो : सचिव भट्टराई

नेकपा (एमाले)का सचिव प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका  छन् । एमाले महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतबार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए ।जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे । उनले एमाले महाधिवेशन पार्

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्‍यो : सचिव भट्टराई

नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतवार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए । जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उहाँले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे।  उनले एमाले महाधि...

महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्‍यो : सचिव भट्टराई

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । नेकपा (एमाले) महाधिवेशन प्रचार सहयोग समिति चितवनको आज भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए ।  जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे । उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएक...