चेली जोगाउने होचो ढोका ! (फोटो फिचर)

काठमाडौं – उपत्यकामा नेवार समुदायका पुराना घरका मूलढोका होचा छन् । उपत्यकाको भित्री बस्तीका पुराना घरमा अहिले पनि होचा ढोका देख्न सकिन्छ । मुख्य नेवारी बस्तीका प्रवेशद्वार पनि होचै हुन्छन् । यस्ता घर र टोलभित्र प्रवेश गर्दा र निस्कँदा टाउको निहुराउनु पर्छ । मल्लकाल र त्यसअघि बनेका आधिकांश घरको ढोका होचै छन् । नेवार समुदायका […]