काबुलको मस्जिदमा शक्तिशाली विस्फोट, धेरैको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परी थुप्रै  मानिसको मृत्यु भएको आशंका गरिएको छ । बुधबार साँझको प्रार्थनाका क्रममा विस्फोट भएको हो । एक गैरसरकारी संस्थाका अनुसार विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन् ।बीबीसीको पश्तो सेवाका अनुसार केही अपुष्ट रिपोर्टहरूले उक्त विस्फोटमा २० जनाको मृत्यु भएको र ४० भन्दा बढी घाइते भएको दाबी गरेको छ । यद्यपी यो संख्याको आधिकारिक पुष्टि भने भइसकेको छैन । काबुलमा, तालिबान प्रहरी प्रवक्ता

सम्बन्धित सामग्री

काबुलमा शक्तिशाली विस्फोट, तालिबानी मन्त्री हक्कानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट हुँदा तालिबानी मन्त्रीको मृत्यु भएको छ ।

काबुलमा शक्तिशाली विस्फोट, तालिबानी मन्त्री हक्कानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा शक्तिशाली विस्फोट हुँदा तालिबानी मन्त्रीको मृत्यु भएको छ ।

सेनाको विमानस्थलबाहिर शक्तिशाली विस्फोट, कम्तीमा १० जनाको मृत्यु

एजेन्सी ।  काबुलको सैन्य विमानस्थलबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा १० जनाको मृत्यु भएका खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ । तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै भएको विस्फोटमा ८ जना घाइते भएको जानकारी दिए ।विस्फोटको कुनै पनि समूहले जिम्मा लिएको छैन् । उत्तरी […]

मदरसामा शक्तिशाली विस्फोट, १६ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी सहर अयबाकमा रहेको एउटा मदरसामा भएको विस्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन् । गत वर्ष अगस्टमा तालिबान सत्तामा फर्किएपछि सर्वसाधारणलाई लक्षित गरी दर्जनौं विस्फोट र आक्रमणहरू भएका छन् । अधिकांश आक्रमणको जिम्मा इस्लामिक स्टेट (आईएस) समूहले लिएको छ ।राजधानी काबुलबाट करिब २०० किलोमिटर (१३० माईल) उत्तरमा रहेको अयबाकका एक डाक्टरले मारिनेमा अधिकांश युवा रहेको बताए । ‘उनीहरू सबै बालबालिका र साधारण मानिस हुन्’ ती चिकित्सकको भनाई उद्धृत गर्दै

इस्तानबुलमा शक्तिशाली विस्फोट हुँदा ६ जनाको मृत्यु

अंकारा – टर्कीको राजधानी इस्तानबुलको मुटुको एउटा व्यस्त सडकमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ। आइतबार साँझ भएको सो विस्फोटमा ८१ जना घाइते बढी घाइते भएका स्थानीय गभर्नरले जनाएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । उपराष्ट्रपति फुआत ओक्तेले विस्फोटलाई एक महिलाले गराएको आतंकवादी हमला भएको […]

इराकमा शक्तिशाली विस्फोट हुँदा १० जनाको मृत्यु

एजेन्सी । इराककाे पूर्वी बग्दादमा भएको शक्तिशाली विस्फोटमा १० जनाको मृत्यु हुनुका साथै २० भन्दा बढी घाइते भएका छन् । सुरुमा फुटबल रंगशाला र क्याफे नजिकैको ग्यारेजमा एउटा गाडीमा विस्फोटक पदार्थ पड्किएको थियो । त्यसपछि नजिकै रहेको ग्यास ट्यांकरमा अर्को विस्फोट भएको थियो । मृत्यु हुनेमा अधिकांश फुटबल खेलाडी रहेको जनाइएको छ । विस्फोटबारे प्रहरीले […]

म्यानमारको कुख्यात इन्सेन जेलमा बम विस्फाेट हुँदा कम्तीमा ८ जनाको मृत्यु

म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन जेलमा शक्तिशाली विस्फोट भएको छ। विस्फाेटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ। बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच भिजिटरकाे मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भिजिटर सबै महिला थिए। इन्सेन जेल देशकै सबैभन्दा ठूलो जेल हो, जसमा करिब १० हजार कैदी छन्। कारागारमा […]

काबुलको मस्जिदमा प्रार्थनाको समयमा शक्तिशाली विस्फोट, २० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलको एउटा मस्जिदमा शक्तिशाली हमला भएको छ । बुधबार सन्ध्याकालीन प्रार्थनाको समयमा भएको उक्त हमलामा धेरै मानिसहरु मृत्यु भएको आशंका गरिएको छ । विस्फोटमा धेरै हताहती भएको जनाए पनि प्रहरीले वास्तविक संख्या उल्लेख गरेको छैन् ।   अलजजिराले भने विस्फोटमा २० जनाको मृत्यु भएको जनाएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।शक्तिशाली विस्फोटको आवाज उत्तरी काबुलको छिमेकमा सुनिएको थियो । विस्फोटबाट नजिकैका भवन भत्किएका थिए ।

क्युबामा विस्फोट हुँदा १८ को मृत्यु

काठमाडौँ : क्युबाको एक होटेलमा शक्तिशाली विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। अन्य ६० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। पाँचतारे होटेलमा भएको विस्फोट, ग्यास चुहावटका कारण भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। मृत्यु हुनेमा एक गर्भवती महिला र एक बच्चा पनि रहेको क्युवाली राष्ट्रपति कार्यालयले जनाएको […]

पाकिस्तानमा दुई शक्तिशाली विस्फोट, १४ जनाको मृत्यु

शनिबार साँझ भएको विस्फोटपछि भग्नावशेषमा पुरिएकालाई निकाल्ने क्रम जारी रहेको अधिकारीहरूलाई पाकिस्तानी समाचार संस्था डनले जनाएको छ ।