बुद्धिचाल महासंघले फरक शैलीमा राष्ट्रिय च्याम्पियनसिप गर्दै

३ वैशाख, काठमाडौं । नेपाल बुद्धिचाल महासंघले नयाँ शैलीमा राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्न लागेको छ । च्याम्पियनमध्येको च्याम्पियनबीच प्रतिस्पर्धा हुने यो प्रतियोगिता वैशाख ५ देखि १० गतेसम्म काठमाडौंमा हुनेछ । यसअघिका २१ संस्करणमा संघले खुल्ला प्रतिस्पर्धात्मक फर्म्याटटलाई राष्ट्रिय च्याम्पियनसिपका रुपमा आयोजना गर्दै आएको थियो । यसपल्ट भने राष्ट्रिय बी च्याम्पियनसिप आयोजना गरी राष्ट्रिय च्याम्पियनसिपका लागि […]

सम्बन्धित सामग्री

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असारमा गर्ने भएको छ।

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप असारमा

ई स्पोर्ट्स संघ नेपालले पहिलो राष्ट्रिय च्याम्पियनसिप असारमा गर्ने भएको छ।

चर्चामा अमेरिकी राष्ट्रिय च्याम्पियनसिप

केलेब ड्रेसेलको पुनरागमन, सिमोन मानुएलको अनुपस्थिति र टोरी हस्कको उत्कृष्ट प्रदर्शनको अपेक्षाका साथ मंगलबारदेखि अमेरिकी राष्ट्रिय च्याम्पियनसिप आयोजना हुँदैछ। पछिल्लो समय लियोन मर्चान्ड, समर म्याककन्टोस, एरियन टिटमस र केली म्याककोनको अस्वाभाविक फर्मका कारण अमेरिकालाई आसन्न च्याम्पियनसीप अत्यन्त कठिन देखिएको छ। यसै राष्ट्रिय च्याम्पियनसिपबाट विश्व च्याम्पियनसिप, जुनियर विश्व च्याम्पियनसिप, पान अमेरिकी खेलकुद, विश्वविद्यालय खेलकुद, यु-२३ लेन […]

मुवाँथाई राष्ट्रिय च्याम्पियनसिप शनिबार

डब्लूबीसी मुवाँथाई नेपालको राष्ट्रिय मुवाँथाई च्याम्पियनसिप शनिबार हुने भएको छ । मेटल मुवाँथाई फाइट जिमको सहकार्यमा पोखरामा राष्ट्रिय च्याम्पियनसिप हुन लागेको हो । २० भन्दा बढी जिल्ला सहभागी प्रतियोगितामा १० फाइट स्पर्धा रहेको छ ।

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप वसन्तपुरमा हुने

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम हेरिटेज आरडब्लू राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता चैत १९ गते हुने भएको छ । हेभी वेट च्याम्पियनले १ लाख ५ हजार, हार्डकोर च्याम्पियनले ८५ हजार, मिडिल वेट च्याम्पियनले ७५ हजार, ट्याग टिम च्याम्पियनले ९५ हजार, लाइट वेट च्याम्पियनले ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । रेफ्री प्रदीप पाण्डे, विकास खड्का र शिसम मैनीले प्रतियोगिता सञ्चालन गर्ने छन् । काठमाडौंको बसन्तपुर डबलीमा हुने एकदिने प्रतियोगिता स

रिङ रेस्लिङको राष्ट्रिय च्याम्पियनसिप आउने शनिबार

१३ चैत, काठमाडौं । नेपाल रिङ रेस्लिङ संघले पहिलो राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर डवलीमा वैशाख १९ गते शनिबार प्रतियोगिता आयोजना हुनेछ । खेल पर्यटनको विकास तथा रिङ रेस्लिङको प्रचारप्रसारका लागि हेरिटेज रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्न लागिएको संघले जानकारी दिएको छ । संघका सिनियर खेलाडी तथाप्रशिक्षक नुवाकोटे […]

नेपाल तेक्वान्दो संघले राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने

काठमाडौँ। नेपाल तेक्वान्दो संघले राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ। संघले करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको हो। तेक्वान्दो संघले शुक्रबार गरेको पत्रकार सम्मेलन गर्दै फागुनमा स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता सम्पन्न भएपछि १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते ललितपुरमा आयोजना हुन लागेको जानकारी दिएको छ।

तीन वर्षपछि तेक्वान्दोको राष्ट्रिय च्याम्पियनसिप हुँदै

११ चैत, काठमाडौं । नेपाल तेक्वान्दो संघले करिव तीन वर्षपछि राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्ने भएको छ । फागुनमा स्थानीय तहदेखि प्रदेशसम्मका छनोट प्रतियोगिता सम्पन्न भएपछि १७औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप चैत १८ र १९ गते ललितपुरमा आयोजना हुन लागेको हो । २०७६ वैशाखमा आठौं राष्ट्रिय खेलकुदका क्रममा १६औं राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भैरहवामा आयोजना भएको थियो । […]

राष्ट्रिय च्याम्पियनसिप खेल्ने स्की टिमको बिदाइ

२७ माघ, काठमाडौं । मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाइ गरिएको छ । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्की संघ तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाइ गरे । खेलाडी तथा अफिसियलको बिदाइ गर्दै श्रेष्ठले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका थिए । […]

२८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबलको तयारी पूरा

दाङमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय फुटबलको तयारी पूरा भएको छ । माघ ६ गतेसम्म हुन लागेको २८ औं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको दाङ फुटबल संघले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा हुन लागेको फुटबलको आज तुलसीपुरको अरनिको मैदानमा उद्घाटन गरिनेछ ।