आर्थिक समृद्धिमा आशाको किरण

मुलुकको राजनीतिक इतिहासमा सायद कमै मात्रामा यस्ता नयाँ पार्टीको जन्म भएको छ, आमजनताको प्रिय भएको छ । प्रत्यक्ष र समानुपातिकमा पनि उत्तिकै मत प्राप्त भएको छ । त्यो हो- राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) । आम सञ्चारजगत्बाट विभिन्न संघर्ष, अवरोध पार गर्दै राजनीतिमा होमिएका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि हुन् । प्रतिनिधिसभा निर्वाचनमा चितवन […]