प्रचारप्रसार नहुँदा ओझेलमा इन्द्रेणी झरना

तेह्रथुम, धनकुटा संखुवासभा जिल्लाको सिमानामा रहेको इन्द्रेणी झरना प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा पर्दै आएको छ ।धर्मदेवी नगरपालिका–३ संखुवासभामा रहेको झरना पर्यटकीय रुपमा प्रचुर सम्भावना रहेपनि प्रचारप्रसारको अभावमा गुमनाम झैं रहेको छ । प्रदेश १ को पर्यटकीय गन्तव्य टिएमजेको प्रवेशद्वारको रुपमा रहेको बसन्तपुर बजारदेखी करिब आधा घण्टाको पैदल दुरी तथा मोटरसाइकलमा दश मिनेटको यात्रामा पुगिने […]