काठमाडौँ – नेपाल एशोसियसनले न्यायालयलाई विवाद रहित बनाउन संविधानका केही महत्वपूर्ण प्रावधानलाई संशोधन गर्न माग गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशरे राणाको राजीनामा विषयमा निर्णय गर्न बसेको बारको बैठकले संविधानमा भएका केही प्रावधानका कारण न्यायालयमा राजनीतिक प्रभाव बढेको र त्यसले समग्र न्यायपालिकालाई नै दूषित बनाएकाले संविधान संशोधन गर्न माग गरेको हो। बारकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार […]