नेपाल–भारत सम्बन्ध छिट्टै नयाँ उचाइमा पुग्नेछ : नवनिर्वाचित भारतीय राष्ट्रपति

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले छिट्टै नेपाल र भारतबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

सम्बन्धित सामग्री

नेपाल भारत सम्बन्ध अझ मजबुत हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

१२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी दिनमा नेपाल भारत सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन् । भारतीय सञ्चारमाध्यम एबीपी न्यूजसँग कुरा गर्दै प्रचण्डले आफ्नो पछिल्लो भारत भ्रमणमा खुला मनका साथ सम्वाद भएको सम्झिए । उनले भनेका छन्, ‘मलाई लाग्छ, अन्तिम पटक जब म भारत भ्रमणमा गएको थिएँ, खुला मनका साथ […]

निर्वाचनपछिको नेपाल–भारत सम्बन्ध

नेपालमा पछिल्लो निर्वाचनपछि नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । नेपाली कांग्रेसको पहिले भारतीय कंग्रेससँग भाइचाराको सम्बन्ध रहँदै आएको थियो, तर अहिले बदलिएको छ । अहिले कांग्रेस र भाजपाको सम्बन्ध यति मजबुत...

नेपाल–भारत सम्बन्ध जनस्तरदेखि नै प्रगाढ छ : प्रवक्ता कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र भारतको सम्बन्ध जनस्तरदेखि सरकारसम्म प्रगाढ रहेको बताएका छन् । सुनसरीको धरान उपमहानगरपालिकामा आज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले भने, “नेपाल–भारत सम्बन्ध सरकार र सरकार बीचमा मात्र नभई जनता र जनताबीच प्रगाढ रहिआएको छ ।”सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नेपालको विकासमा भारत सरकारको सहयोग निरन्तर रहने विश्वास व्यक्त गर्दै नेपालको समृद्धि र विकासमा भारतको महत्वपूर्ण भूम

नेपाल–भारत सम्बन्ध अझ मजबुत बनाउनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतको सम्बन्ध अझै मजबुत बनाउने बताएका छन् । सोमबार हुने नेपाल यात्राको पूर्व सन्ध्यामा दिल्लीमा बोल्दै मोदीले बुद्ध जन्मस्थल मायादेवी मन्दिरको दर्शन गर्न उत्सुक रहेका बताए । ‘नेपाल–भारत सम्बन्ध अद्वितीय छ ।भारत र नेपालबीच सांस्कृतिक र व्यक्ति(व्यक्ति बीचको घनिष्ट सम्बन्ध नै हाम्रो सम्पति हो । हाम्रो उद्देश्य नै यो सम्मानित सम्बन्ध अझै प्रगाढ बढाउनु, वर्षौंदेखि रहेको यो सम्बन्धको लामो इतिहास रहेको छ’ प्रधानमन्त्री मोदीले भने ।&nb

अहिले नेपाल-भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको छ : केसी त्यागी (भिडिओसहित)

काठमाडौं, १८ चैत्र । भारतीय राज्यसभाका पूर्व सदस्य तथा वरिष्ठ राजनीतिज्ञ केसी त्यागीले अहिले नेपाल-भारत सम्बन्ध राम्रो रहेको बताएका छन् । उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नो सम्बन्ध धेरै पूराना रहेकोपनि स्मरण गराए । नयाँ दिल्लीस्थित् नेपाली दूतावासमा प्रधानमन्त्री देउवाको सम्मानमा आयोजित रात्रिभोजमा सरिक नेता त्यागीले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले […]

फुटबलले जोडेको नेपाल–भारत सम्बन्ध

इलाम : अग्ला पहाड बीचको बजारमा करिब ५ सय घरधुरी होलान्। सिमा वारीपारी उस्तै घर संख्या। सिमा छुट्याउने पिलर बाहेक दुइ देशीय सिमाना हो भनेर छुट्याउन अरु आधार खोज्न केही समय लाग्ला।दुवै तर्फको रहनसहन पनि उस्तै। व्यवसायीक र पर्यटकीय बजार भएकाले व्यवसाय पनि धेरै मिल्दोजुल्दो नै छन् सूर्योदय नगरपालिका–१ र पश्चिम बंगालको सिमानामा पर्ने मानेभञ्ज्याङ बजारमा। जंगे पिलरले छुट्याएको बजारको नेपाल–भारत जोड्ने माध्यम चाहि फुटबल हो।हरेक वर्ष मानेभञ्ज्याङ मैदानमा आयोजना हुने प्रतियोगिता नेपाल र भारतक

सुध्रँदै हो नेपाल–भारत सम्बन्ध?

ओलीले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई सार्वजनिक खपतको विषय बनाएर भारतलाई चिढ्याउने काम गरे।...

नेपाल–भारत सम्बन्ध सुदृढ भएमात्रै नेपालमा राजनीतिक स्थायित्व : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सम्बन्ध सुदृढ गरेरमात्रै नेपालमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताएका छन् । सोमबार नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेको पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाल–भारत सम्बन्धका आयाम धेरै भएको भन्दै नेपालको विकासका लागि सम्बन्ध सुदृढ गरेरमात्रै सम्भव हुने बताएका हुन् ।‘नेपाल भारत सम्बन्धका आयाम धेरै छन् भन्ने कुरा हामी सवैले महशुस गर्छौँ । नेपाल भारत सम्बन्धला

मनोज भट्टद्वारा ​लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता तथा बौद्धिक व्यक्तितव मनोज भट्टद्वारा लिखित ‘नेपाल–भारत सम्बन्ध’ विषयक पुस्तक प्रकाशित भएको छ । पुस्तकको विमोचन शनिबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काठमाडौंमा गर्ने कार्यक्रम छ । पुस्तकमा नेपाल र भातबीचको सम्बन्धका विविध आयामबारे चर्चा गरिएको छ । यो पुस्तकले नेपाल र भारतबीच भएका विभिन्न सन्धि सम्झौता, अतिक्रमण लगायत नेपालमाथिको भारतीयहस्तक्षेपबारे बुझ्न मद्दत पुग्नेछ। जलजला अफसेट प्रेसद्वार मुद्रित पुस्तकको प्रकाशकमा गीता भट्ट हुनुहुन्छ । पुस्तकको व्यक्तिगत मूल्य ३५० तथा संस्थागत रु एक हजार रुपैयाँ कायम गरिएको छ । शनिबार (चैत १४ गते) बागबजारस्थित हार्दिक होटलमा हुने पुस्तक विमोचन समारोहमा उपस्थित हुन लेखक भट्टले सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग आग्रह गर्नुभएको छ