अन्तर्राष्ट्रिय उडान पोखरामा हुन सक्दैन भन्ने अधिकार कसले दियो ? : सांसद अधिकारी

काठमाडौं – सत्तारुढ दलकै सासंदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेलमा सरकार लागिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले सरकार भित्रैबाट अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने खेल भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । २०३२ सालदेखि जग्ग...