उसले केही समयका लागि योग सिकाउने मान्छे घरमा ल्यायो । अस्पतालका नर्स र डाक्टरलाई रोगबारे सम्झायो । काम सघाउन गाउँको केटोलाई लिएर आयो । खाने–बस्ने सबै व्यवस्था गर्यो ।
‘अब पिर नलिनु होला । हरेक दिन फोनमा कुराकानी गरिहाल्छु,’ छोराले वचन दियो ।
...
दुई दिनपछि गाउँको मक्किएको बूढो घरमा एक दम्पती भित्रिए...