स्ववियू निर्वाचन: मोरङमा अनेरास्ववियू ४, नेविसंघ ३,अखिल क्रान्तिकारी १ मा विजयी

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा मोरङमा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियू अगाडि देखिएको छ।...

सम्बन्धित सामग्री

कर्णाली स्ववियु निर्वाचन : नेविसंघ ५ र अनेरास्ववियु ४ वटा क्याम्पसमा विजयी

सुर्खेत । कर्णाली प्रदेशमा आठ वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियू निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेस निकट नेविसंघ पाँच र नेकपा एमालेसम्वद्ध अनेरास्ववियूले चार पाच स्थानमा विजय प्राप्त गरेका छन् । अनेरास्ववियूको तर्फबाट सुर्खेतको सिम्ता बहुमुखी क्याम्पसमा घनश्याम रेग्मी, अमरदीप क्याम्पसमा अनुप ढकाल र भेरी क्याम्पस गुमीमा शक्ति पौडेल विजयी […]

स्ववियू निर्वाचन : पर्वतको गुप्तेश्वरमा रेग्मी नेतृत्वको प्यानल नै विजयी

पर्वत : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ। जिल्लामा रहेका अन्य क्याम्पसहरूमा निर्वाचन नभए पनि सदरमुकाम कुश्मा बजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा भने निर्वाचन भएको हो।नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी संघको तर्फबाट उम्मेदवार रहेका सतिश रेग्मीले प्रतिद्वन्द्वी नेकपा एमालेनिकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) की जोश्ना कुँवरलाई ७८ मतले पराजित गर्दै सभाप