मणिपुरमा जातीय हिंसा : भारतभर मोदी विरोधी स्वर गुन्जियो

काठमाडौं । छिमेकी मुलुक भारतको पूर्वोत्तर राज्य मणिपुरमा भएको जातीय द्वन्द्वले निम्त्याएको महिला विरोधी घटनाले विश्वको शिर निहुरिएको छ । झण्डै ३ महिनादेखि जारी जातीय द्वन्द्वका क्रममा मैतेइ जातीका आन्दोलनकारीले कुकी जातीका तीन महिलाई निवस्त्र पारेर बजार घुमाउनुका साथै उनीहरु मध्ये २१ वर्षकी एक युवतीलाई सामुहिक बलात्कार गरेको घटना सार्वजनिक भएपछि अहिले भारतभर आन्दोलनले उग्ररुप […]

सम्बन्धित सामग्री

भारतको मणिपुरमा जातीय हिंसा भड्कियो, आन्दोलनकारीलाई गोली हान्न आदेश

बर्मासँग सीमा जोडिने भारतको उत्तरपूर्वी राज्य मणिपुर पाँच दिनदेखि युद्धभूमि जस्तै बनेको छ।रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत बुधबारदेखि हिंसा चर्किए हो।जातीय दंगामा ५४ जना सर्वसाधारणले ज्यान गुमाइसकेका छन्। मृतकको संख्या अझै थपिने क्रम जारी छ।हिंसा चर्कदो छ, हजारभन्दा बढी घाइते छन्। १० हजार बढी नागरिक विस्थापित भइसकेका छन्। कैयौँ जिल्लामा कर्फ्यु लगाइएको छ र इन्टरनेट काटिएको छ।

मणिपुरमा जातीय हिंसा : नेपाली भाषी सुरक्षित

पूर्वीसीमा काँकडभिट्टाबाट नौ सय ७० किलोमिटर पूर्व भारतको मणिपुरमा चार दिनयता जातीय हिंसाले उग्ररुप लिए पनि त्यहाँका नेपाली भाषी सुरक्षित रहेका छन् । कुकी र मैतेयी जातिबीच आरक्षणको विषयलाई लिएर हिंसा चर्किएको हो । जसका कारण मणिपुरको प्रान्तीय राजधानी इम्फाल लगायतका प्रदेशका अधिकांश क्षेत्रमा सेना परिचालन र कफ्र्यु लगाइनाका साथै हिंसा भड्किँदा जनजीवन आतङ्कित बनेको …